बरालको अनसन तोडियो

चितवन । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नाका भएको पाँच बिकासक्षेत्र लाई पाँच प्रदेश बनाईनुपर्ने लगायतका ११ बुँदै माग राख्दै आमरण आनसन बस्नु भएकी तारा वरालको असनसन तोडिएको छ । लोकतन्त्रको मुल्यमान्यतालाई व्यवास्था गर्दै नेताहरु स्वार्थमा लागेको भन्दै अनसन बस्नुभएकी भरतपुर १२ की तारा बरालले सांसद गीता वाग्लेको हातवाट जुस खाएर विभिन्न व्यक्तिको रोहवरमा अनसन तोढ्नु भएको … Continue reading बरालको अनसन तोडियो